साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

वसन्त श्रेष्ठ (अमेरिका)

पच्चीस वर्षपछि म्याङ्ग्लुङ्ग बजार पुग्दा

देशको माटो चुम्दै जन्मेको घर देखेर आएँ तीनजुरे हुँदै पाथिभारा चढ्दै गुराँस टिप्दै आएँ गाउँबस्ती पाठशाला हेर्दै सहपाठी भेट्दै गर्दा थुप्रै थुप्रैको माया अनि सद्भाव बोकेर आएँ !!! आफ्नो घर, परिवार अनि देश कसलाई प्यारो नलाग्ला र ? आफू…

स्वदेश फर्कन नसक्दाको पीडा

म सानो हुँदा सुनेको हुँ । मलायाको लाहुरे, हङकङको लाउरे भनेर । देखेको पनि हो मेरो बालसखा रुद्र सुब्बाको बुबा हङकङ बसेर फर्केका रे । इन्द्र माखिमको बुबा उतै मलायामा नै छन् रे । ब्रिटिसको लाहुरे पनि सुनेको नै हो । लाहुरे हुनु देश बाहिर…

पाँचथरमा छाेडिएका आँखाहरू

जीवनको उत्तरार्द्धमा विगतका घटना र सम्झनाले जीवनमा सकारात्मक उर्जा प्राप्त गर्ने गर्छ भन्ने सुनेको थिएँ । म पनि विगतका थुप्रै यादहरूलाई समेटेर केही कोर्ने गर्छु । जब ती यादहरूलाई म अक्षरको माला पहिराउँछु तब मेरो सामुन्ने ती घटना परिघटना…

अमेरिकामा ‘कोठे कविता गोष्ठी’का सिलसिला

सन् १९९४ को जुलाई महिनामा भर्जिनिया राज्यको मेरी माउन्ट विश्वविद्यालयमा आयोजना भएको एएनएको महाधिवेशनमा अनेसासले आयोजना गरेको कविता गोष्ठीमा भाग लिएर कविता पाठ गरेपछि मभित्र निदाएको सिर्जनाको हुटहुटी फेरि पलाएर आएको थियो । त्यसपछि त मेरो…

अस्वीकृत विचार साहित्य पुरस्कार र कविताराम श्रेष्ठ

स्वीकृत समाजका अस्वीकृत विचारहरू सामन्तवादका अवशेषहरू निर्मूल पारौँ सम्पूर्ण भेदभावका पुरातन शैलीहरू आऊ जुटौँ सबै स्वार्थ त्यागी नयाँ नेपालको निर्माणका लागि !!! यी माथिका सानो टुक्रा मैले सन् २००८ मा “अस्वीकृत विचार…

सम्झनामा अमेरिकाको पहिलो नेपाली संस्थासँगकाे संलग्नता

ईश्वी सन् २००० साल सम्म पनि अमेरिकामा नेपालीहरुको जनसंख्या सीमित थियो । अधिकांश बिद्यार्थी र थोरै मात्र अरु ब्यबसायमा संलग्नता भएका नेपालीहरु थिए । बिशाल अमेरिकाको महासागर भित्र न्यून संख्यामा रहेका नेपालीहरु छरपष्ट रुपमा छरिएका थिए ।…

अनुभूति : आमा, मेरी आँटिली आमा !

“भगवान् जहीँतहीँ उपस्थित हुन सक्दैनन् त्यसैले आमा बनाइदिए ।” “सृष्टिको अर्को नाम हो – नारी ।” “माया ममता हो नारी । शक्ति प्रेरणा हो नारी । आमा हो नारी । करुणा हो नारी । “भनिन्छ जीवनमा दुइटा कुरा कहिले पनि भुल्नु हुँदैन । पहिलो…

भर्जिनिया बसाइका सुरुवाती दिनहरू र माउन्ट एभरेस्ट रेस्टुरेन्ट

जुन सोच, अठोट र चाहनाले म मेरो पूरै परिवारसाथ भर्जिनिया बसाइ सरेको थिएँ, बिस्तारै-बिस्तारै ती जोस र जाँगर सेलाउन थाल्दै थियो । कल्पना गरेको कुरा त परै जाओस्, आफूले सोचेको र ठानेको कुनै सानो काम पनि हुन सकेको थिएन । सबैतिर असहयोग मात्र…

बोस्टनबाट भर्जिनिया

जीवन भन्नु नै यात्रा रहेछ । नौलो परिवेश, नौलो स्थिति परिस्थिति र नयाँ नौलो व्यक्तिसँग हातेमालो गर्दै अघि बढ्नु नै जीवन रहेछ । आधा दशकभन्दा धेरै वर्ष बिताएको सहर बोस्टन । म र मेरो परिवारले दुःख, सुख र सङ्घर्षका अनगिन्ती प्रवासी जीवनका…

पढेकाले भन्दा देखेकाले आफूभित्र ज्ञान र शक्ति उमार्न सक्ने रहेछन्

धेरै पहिल्यै डाँडापारिको घाम भइसक्नु भएको मेरो बुबा अचेल प्रत्येक पल प्रत्येक क्षण मेरो प्रतिच्छायामा भेटिरहन्छु !!! विक्रम संवत् २०३७ सालको कुनै दिन हुनुपर्छ । म केही दिनको छुट्टीमा आफ्नो जन्मस्थान तेह्रथुम म्याङ्लुङ बजार पुगेको…