साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

वसन्त पराजुली

‘मोम्चो’को दोस्रो संस्करण

पत्रकार तथा कथाकार वसन्त पराजुलीको 'मोम्चो' कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । गत वर्षको मंसिरमा पहिलो संस्करण प्रकाशन भएको सात महिनामै दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भुँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध…

कोहलपुरमा ‘मोम्चो’माथि परिचर्चा

कोहलपुर, जेठ २८ / पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो ।…

यौनकर्मी ग्राहकका बारेमा किन लेखिदैनन् ?

नेपाली साहित्यमा यौनकर्मी महिला वा पुरूषका बारेमा लेखिने तर तिनका ग्राहकका बारेमा नलेखिने गरेको समीक्षकहरूले बताएका छन् । साहित्यकारहरूले यौनकर्मीहरूका कुरा धेरै मात्रामा लेखेको पाइए पनि तिनका ग्राहक कस्ता हुन्छन्, तिनको मनोविज्ञान…

जन्मदिनमा चेपाङ बालबालिकालाई शैक्षिक सामग्री

भरतपुर, चैत ३० / पत्रकार तथा कथाकार वसन्त पराजुलीले आफ्नो जन्मदिनमा चेपाङ समुदायका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउनु भएको छ । चैत ३० गते बुधबार जन्मदिन परेका पराजुलीले रत्ननगरस्थित गामबेशी चेपाङ छात्रावासमा रहेका…

‘मोम्चो’को परिचर्चा सम्पनन

नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्षका विषयमा 'मोम्चो' कथा उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकहरूले बताएका छन् । शनिबार गैंडाकोटमा आयोजित 'मोम्चो' कथा संग्रह माथिको परिचर्चा कार्यक्रममा बोल्दै…

पत्रकार पराजुलीको कथासङ्ग्रह मोम्चो सार्वजनिक

पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो आज एक कार्यक्रमका बिच विमोचन गरिएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिको आज एक कार्यक्रमका बिच चेपाङ किशोरी रमिताले विमोचन गर्नुभएको हो । मेम्चो चेपाङ शब्द भएकाले चेपाङ…

वसन्त पराजुलीको ‘मोम्चो’ बजारमा

पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो प्रकाशनमा आएको छ । डेड वर्षअघि ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कथासङ्ग्रह हो । भुँडी पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा ११…

‘कुमाता’को तेस्रो संस्करण बजारमा

पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण बजारमा आएको छ । २०७६ सालको फागुनमा प्रकाशन भएको कुमाता कथा संग्रह प्रकाशन भएको डेढ वर्षमै तेस्रो संस्करण प्रकाशन गरेको हो । २०७७ असारमा कुमाताको दोस्रो संस्करण प्रकाशन भएको…

‘कुमाता’माथि पाठक अन्तर्क्रिया

पत्रकार तथा कथाकार वसन्त पराजुलीको 'कुमाता' कथा संग्रहमाथि शनिबार चितवनको भरतपुरमा एक कार्यक्रम गरी पाठक समीक्षा गरियो । कार्यक्रममा वक्ताहरुले कृतिमाथि समीक्षा गर्दै 'कुमाता' कथासंग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु उजागर गरेको धारणा…

तीन हाइकु

भ्रष्ट नायक कोरोनाको भूमरी नर्कको बाटो !! वुद्धको देश कोरोनाको कहर शान्तिको खोजी !! स्वतन्त्र प्रेस लोकतान्त्रिक मियो सत्ता धमिरा !!