डेढ दर्जन कविता सुनाइसकेपछि कवि गौतमलाई विश्व सिग्देलको हातबाट मायाको चिनो प्रदान गरेसँगै कार्यक्रम समापन भयो ।