वसन्त काव्य उत्सवमा गोष्ठी आयोजन
वसन्त काव्य उत्सवअन्तर्गत विराटनगरमा पनि एक विशेष काव्य गोष्ठीको आयोजना गरिएको छ ।
आइतबार अपराह्न विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकार दधिराज सुवेदीले गोष्ठीका सहभागी कविहरूद्वारा वाचन गरिएका कविताको चर्चा गरे । उनले कविहरूले…