माथिको आदेश
"हैन ए ! मुर्दार कति घिच्छ्स्, घिच्न पनि । उफ् ! पचाउँदा पचाउँदा दिक्क भैसके ।" पेटले आगो हुँदै मुखसँग भन्यो।
"मसँग किन रिसाउँछौ ? मैले के गरेको छु र ? जति हातले कोच्छ, त्यति नै पठाउने त हो, मैले। यता 'कति चपाउँनु हो' भन्दै दाँतले…