कविता : आहुति
अत्याचारको विरूद्ध बुलन्द
आवाज लिएर निहत्था युवाहरू
सडकमा उत्रिएका के थिए
देश रक्षकको आवरणमा
असुरको आक्रमण हुन्छ
सन्तानहरू सुरक्षित रहुन्
यही धेय लिएर
करूणा, ममता र स्नेहले ओतप्रोत ध्वनि
भाग भाग भाग .....
एक…