त्यस्तै, ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार – २०८०'बाट चितवनमा बसेर काव्यसाधना गरिरहेका कवि पोषराज पौडेललाई सम्मान गरिएकाे छ ।
पूरै पढ्नुहोस् →पाल्पाको तानसेनमा जन्मेर भैरहवामा साधनारत कथाकार वनमाली निराकारलाई ‘ज्याग्दीखोला साहित्य सम्मान’– २०८० द्वारा सम्मान गर्ने भएको छ ।
पूरै पढ्नुहोस् →वनमालीराज शर्मा नेपाली साहित्यमा वनमाली निराकारको नामले चिनिनुहुन्छ । तानसेन, पाल्पामा जन्मिएर हाल रूपन्देहीमा बसोबास गर्दै आउनुभएका निराकार प्राध्यापन पेसाबाट...
पूरै पढ्नुहोस् →