कवि भोकाएछ यसो यताउति हेरेछ, उ भोकमा पनि अब खान चाहँदैन किनकी यो समाजमा उसको भोकको मूल्य लागिरहेछ, साहित्य बिकिरहेछ...