साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीद्वारा वरिष्ठ साहित्यकार सम्मानित
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीले विभिन्न विधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दित गरेको छ ।
प्रतिष्ठानले मगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवं अभिनन्दन कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ…