शरद प्रधानको स्मृति बिम्ब लोकापर्ण
मञ्चमा कुुर्सी टेवल थिएनन् । न त सभापति र प्रमुख अथितिले नै पानसमा बत्ति नै बाले । सभापति नै नभए पछि कार्यक्रम फरक हुने नै भयो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमासहित देशका विशिष्ट व्यक्तिहरु पनि दर्शक दीर्घामै…