गण्डकीका लोकसंस्कृति र साहित्य सङ्गोष्ठी सम्पन्न
पोखराको बाटुलेचौर स्थित जनकविकेशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको संस्कृति विभाग र साहित्य (लोकवार्ता र बालसाहित्य) विभागसँगको सहकार्यमा जनकविकेशरी…