नारायणी नदी किनामार नेपाली लोकबाजाको आर्केष्टा गुञ्जिने !
नारायणी नदी किनारमा नेपाली लोकबाजाहरूको आर्केष्टा गुञ्जिने भएको छ । मङ्सिर १० गते शुक्रबार नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा लोकबाजाहरूको आर्केष्टा गुञ्जयमान हुने भएको हो । राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा प्रस्तुत गरिने…