कविता- रुष्ठ प्रकृतिले रुवायो आमैलाई
आयो हुरी
उडाई लग्यो सारा
घरबारी भन्नु केही रहेन
उम्रिएका मात्रै थिए बिरुवा
आशा पलाएको मात्रै थियो
मनको फूल रङ्गाई नभरी झऱ्यो
चकनाचुर भए सपना देख्ने दुई आँखा ।
ऊ..... हेर, सानी आमैको पसल
आमैको सास बोकी…