साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लोकनाथ पुडासैनी

लघुकथा : लगाम

मालपोत कार्यालयको प्राङ्गणदेखि सडकसम्म पाइलो राख्ने ठाउँ थिएन । कोही सल्लाह–साउती, कोही कागजका मुठा च्यापेर कुदाकुद गरिरहेका देखिन्थे । लेखापढी सेन्टर र छेउछाउका पसलहरू दश नबज्दै भरिभराउ थिए । त्यही कोलाहलयुक्त भिडमा…

लघुकथाः साहित्य–रस

त्यसदिन उनीहरू साहित्यिक कार्यक्रम सकेर घर फर्कँदै थिएँ । बाटामा सोही कार्यक्रमबारे चर्चा भयो । “हाम्रा यहाँका मात्रै हुन् कि अन्यत्रका पनि यस्तै हुन्छन् कुलजी ?” “किन, के भयो र मित्र ?” “के भनुँ खै ! आफू साहित्यकार परिएन ।…

दुष्कर्मी

रनवनमा एउटी माकुरी बस्थी । सृष्टिको नियम, उसले गर्भधारण गरी र फुल पारी । आफ्नो शरीरभन्दा चार गुना ठूलो त्यो फुललाई बढो सुरक्षित साथ छातीमा टाँसेर हिँडी । रोगव्याधी, घामपानी, हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट जोगाएर सय बढी छोराछोरीलाई…

लघुकथा : घर

उनीहरू अस्कलमा प्रमाणपत्र र स्नातक पढ्दादेखिका मिल्ने साथी । रमेश गाउँ फर्केर विद्यालयका विज्ञान शिक्षक भए भने प्रकाश दरबार हाइस्कूलका । प्रकाशलाई रमेशको गाउँ जाने ठूलो धोको थियो । गणतन्त्र आएसँगै हिउँदमा गाउँसम्म मोटर पुग्ने भएकाले…

लघुकथा : भाग्य

पृथ्वीचोकमा गोरखाका आशाकाजीको मिठाइ पसल छ । जहाँ खुवा, जेरी, पुरी, स्वारी, समोसालगायत विभिन्न प्रकारका मिठाइहरू पाइन्छ । लोग्ने स्वास्नी दुवै मिजासिला छन् । आआफ्ना काममा जानुपूर्व खाजा खान त्यहाँ ठूला व्यापारीदेखि सर्वसाधारण र…

लघुकथा : ढुङ्ग्रोमा पुच्छर

भौतिक पूर्वाधार, दक्ष जनशक्ति, शैक्षिक गुणस्तर आदि राम्रो व्यवस्थापन भएको भन्ने मूल्याङ्कनका आधारमा क्याम्पसले ससम्मान ‘क्यूएए’ प्रमाणपत्र प्राप्त गर्यो । खुसीयालीमा क्याम्पस चिफले सबैलाई लड्डु बाँडे भन्ने सुनियो । क्याम्पसको तरक्कीमा…

लघुकथा : प्रण

"यिनै मानिसका जातले चुलाचुलामा पुर्याएकाले तँ मातेको त होस् नि ! नत्र भीर, पहरा र बगरमा बज्रिँदै, हण्डर खाँदै बग्नुबाहेक के हैसियत थियो र तेरो !" "अनि के त ? आखिर म नभई यो धर्तीका कुनै वनस्पति वा प्राणीले बाँच्न सक्छन् ?…

अधिवेशनसँगै दुई कृतिमाथि परिचर्चा

पोखरा, २०७८ फागुन ७ / वि. सं. २०४६/०४७ को जनआन्दोलन सँगसँगै स्थपित एवं क्रियाशील साहित्य शृङ्खला, पोखराले आज यहाँ एक भव्य समारोहका बीच आफ्नो तेस्रो अधिवेशन तथा संस्थाको आफ्नै त्रैमासिक प्रकाशन आलोक शृङ्खला – १५ र संस्थाका अध्यक्ष…

लघुकथा : तयारी

“बुवा ! हजुरलाई नास्ता ल्याइदिएँ ! लिनु ल !” ससुराका अगाडी बिहानको चिया खाजा राखिदिएर बुहारी भान्छातिरै छिरी । यता बुढा भने सुनेको नसुन्यै, घरी घडी, घरी पत्रिका त घरी बाटोतिर चियाउँदै असन्तुलित बसाइ बसिरहे । “हैन, बुवाले…

लोकनाथ पुडासैनीका दुई कृति ‘मलामी – ‘भट्टी’ र ‘खिचडी’ सार्वजनिक

बारपाक सुलीकोट - ८, जराङबेसी गोरखामा जन्मी पोखरालाई कर्मथलो बनाई साहित्य सृजना कर्ममा लागेका सर्जक लोकनाथ पुडासैनीका दुई कृति ‘मलामी - भट्टी’ कथासङ्ग्रह र विविध सँगालो ‘खिचडी’ पोखरामा आयोजित सार्वजनिक र भर्चुअल कार्यक्रममार्फत लोकार्पण…