अमर कवि सिद्धिचरण
नेपालका महान् कवि सिद्धिचरणसितको मेरो परिचय त्यसबेलादेखि भयो जब मैले उहाँलाई कलकत्ताबाट छापिने मेरो मासिक पत्रिका ‘प्रभात’ को पहिलो अंकका लागि एउटा कविता पठाइदिनुहुन पत्राचार गरेको थिएँ। त्यो ई.सं. १९५१ अप्रिल महिनाको कुरा थियो।…