लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरूः खोल्स्तोमेर- एक घोडाको कथा ६
अध्याय छ
दोस्रो रात
साँझपख घोडाहरू तबेलामा फर्काइए र तत्कालै उनीहरू फेरि टाटेपाङरे
घोडाको चारैतर्फ झूम्मिइहाले ।
“अगष्ट महीनामा मलाई आमाबाट अलग्याइयो ।”-टाटेपाङरे घोडाले आफ्नो कथा जारी राख्दै भन्यो ।-“यसबाट मलाई कुनै विशेष…