साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, २ हुस्सार भागः ५

    ५ नवनिर्वाचित पुलिस-इन्सपेक्टर र उनका साथीभाइहरू नयाँ भट्टीपसलमा निकै समयदेखि रक्सी घुटक्याउँदै थिए र जिप्सीहरूको गाना-बजाना पनि सुनिरहेका थिए । अश्वारोही दलको अफिसर पनि त्यहीं नै थियो । त्यत्तिकैमा ग्राफ पनि त्यहाँ आइपुगे । उनले…

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, २ हुस्सार भागः ४

                                                          ४ वाध्यवृन्दका कलाकारहरू चियापान कक्षमा लहरै उभिएका थिए । उनीहरू सबका सब सरदाससाहेबकै भूदासहरू थिए । भोटोको बाहुला समातेर उनीहरू बाजा बजाउन तैयार भैसकेका थिए । चियापानकक्ष चाहिँ…

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, २ हुस्सार भागः ३

         ३ लुखनोभले दुई मैनबत्ति आफूतिर सार्यो । खल्तीबाट एउटा खैरो रङको ठूलो थैली निकाल्यो पुन नोटका क्याँटले भरिएको थियो । अनि बिस्तार बिस्तार त्यो थैली खोल्यो । मानौ कुनै रहस्यमय कृत्य गरिएको होस् । त्यसबात उसले सय सय रूबलका दुई…

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, २ हुस्सार-भागः २

                                                   २ उल्हन कोरनेट इल्यीन भर्खरै मात्र ब्युँझेको थियो । बितेको साँझ उसले आठ बजेदेखि जुवा खेल्न शुरु गरेको थियो र बिहान एघार बजेसम्म नै लगातार पन्ध्र घण्टा खेलेको खेल्यै गर्यो । उसले निकै…

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू,  दुई हुस्सारः भाग १

     दुई हुस्सार उन्नाइसौं शताब्दीको शुरुका वर्षहरूको कुरा हो । ती दिनहरूमा न रेल चल्थे, न त ठूल्ठूला सडकहरू नै थिए, न ग्यास बत्ती बालिन्थे, न त स्टेयरिन बत्ती नै । त्यतिखेर लचिला कमानीदार कौचहरू पनि थिएनन्‌, न त बार्निश नलगाइएका…

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, खोल्तोमेर-एक घोडाको कथा, अध्याय १२

                                                अध्याय बाह्र त्यस राति खोल्स्तोमेरले अरु पनि धेरै कुराको सम्झना गर्न सक्थ्यो, तर भास्काले उसको पिठयूँमा जीनपोश हालेर उसलाई सरासर दौडाएर लग्यो र रातभरि एउटा भट्टीको ढोकानेर बाँधेर राख्यो ।…

लेभ तोल्सतोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, खोल्तोमेर, अध्याय ११

अध्याय एघार मालिक फर्केर आयो र मुस्कुराउँदै निकिताको सामुन्ने बस्यो । उनीहरू दुवै जना केही बेरसम्म चुप लागिरहे । “अँ , तिमी बताउँदै थियौ, भोयेइकोभसँग घोडा किनेको कुरा ।” -सेर्पुखोभ्स्कोइले त्यसै सोध्यो । “हो ! आत्लास्नी चाहिं…

लेभ तोल्सतोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, खोल्स्तोमेर अध्याय दश

                                                          अध्याय दश पानी छिटाउन लागिसकेको थियो । तबेलाको वातावरण उराठलाग्दो थियो, किन्तु मालिकको घरको कुरा अर्कै थियो । घरभित्र शानदार बैठकमा संध्याकालीन चियापान चलिरहेको थियो । सजाइएको…

लेभ तोल्सतोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, खोल्तोमेर-एक घोडाको कथा, अध्याय नौ

 अध्याय नौ अर्को दिन साँझ घोडाको बथान घरतिर फर्काइँदै थियो । घोडाहरूले आफ्नो मालिकलाई देखे । उसको साथमा कुनै पाहुना पनि थियो । झुल्दिबाले नै सबभन्दा पहिले उनीहरूलाई देखेकी थिई । त्यहाँ दुई जना उभिएका थिए । एक जना, जसले…

लेभ तोल्स्तोइका विश्व प्रसिद्ध-उत्कृष्ट कथाहरू, खोल्तोमेरः एक घोडाको कथा, अध्याय आठ- पाँचौं रात

 पाँचौँ रात मौसम बदलिँदै थियो । बिहानदेखि नै आकाश धुम्म थियो र शीत पनि परेको थिएन । हावा रापिलो थियो र लाग्खुट्टले पनि साताउँदै थियो । घोडाको बथान तबेलामा फर्काइने बित्तिकै टाटेपाङरे घोडाको वरिपरि सबै घोडाहरू झुम्मिइहाले र उसले पनि…