सबै ठिक छ भने सिटामोल के खानु ? जुसै खाम न, हुन्न ?
गाह्रो लेख्नु कि सजिलो ? कि बीचको ? कस्तो ?
रमाइलो छ नि यो प्रश्न ! तर उत्तर — गाह्रो छ ।
थरी थरीका लेखक आउँछन् ।
“यस्तो अप्ठ्यारो किन लेख्नुभाको ?”
“सर, अलि साहित्यिक होस् भनेर नि ।”
“नयाँ कुरा पनि केही छैन । गाह्रा न…