लेक्की पुल
अहिले जसरी जोड्छ यसले,
समुन्द्र वारि पारिको माटोलाई
आफ्नै मान्छेका सुवासलाई ।
यो नहुँदा उहिले उहिले
त्यसरी तोडिन्थ्यो,
समुन्द्रका स-साना लगुनहरुलाई
अझ, गोरा साबका
शासनका कुर्सीहरुलाई
दास रैतीहरुसङ्ग,
उनीहरुका डरलाग्दा अजङ्गका…