गाईजात्रामा लेखको प्रस्तुति
सफल भए समृद्ध देश अभियानको यात्रा
बन्द हुन्थ्यो सायद वर्षैपिच्छे आउने जात्रा ।।
देश हाँक्नेलाई यति धेरै घोच्नु पर्दैनथ्यो
देशको हालत बारे यति सोच्नु पर्दैनथ्यो ।।
भन्नलाई त भन्छ सरकार उत्रिराछौं खह्रो
आगोसरी फैलिरा’छ…