‘बद्री दाइ’ लोकार्पित
समाजसेवी बद्रीबहादुर मास्केको जीवनकथामा आधारित पुस्तक 'बद्री दाइ' आज एक समारोहका बीच लोकार्पण भएको छ ।
पाटनको बखुंमबहालस्थित सत्यमोहन लोक साहित्यिक भवनमा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, लेखनकुन्जका अध्यक्ष कमल ढकाल,…