लेखन कुञ्जमा ‘सिर्जनात्मक लेखन प्रशिक्षण’ चैत ६ गतेबाट सुरु हुँदै
घोस्ट राइटिङ नेपाल, लेखक कुञ्जको आयोजनामा सिर्जनात्मक लेखन प्रशिक्षणका कक्षाहरु हुने भएको छ । चर्चित साहित्यकारहरुबाट सिर्जनात्मक लेखनमा रुचि भएकाहरुलाई प्रशिक्षित गरिने भएको हो । प्रशिक्षण चैत ६ गतेदेखि सुरू हुनेछ ।
सुरु हुन गइरहेको…