कुन्ज थिएटरमा रचना वाचन कार्यक्रम सम्पन्न
प्रत्येक महिनाको दोस्रो शनिबार हुने कार्यक्रम आज लेखनकुन्ज परिसरमा रहेको कुन्ज थिएटरमा सम्पन्न भएकाे छ ।
प्राध्यापक डाक्टर, साहित्यकार सावित्री श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागीहरुले आफ्नाे रचना सुनाउनु भएको थियो ।…