साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads
Browsing Tag

लेखनका कुरा

जहाँ कुशल शासक छ, त्यहाँ उज्यालो साहित्य लेखिएको छ

मेरा गुरु, सहप्राध्यापक तथा प्रसिद्ध समालोचक डा. रजनी ढकालले गृहकार्यमा दुई प्रश्न दिनुभयो । अस्ति बुझाउनुपर्ने पाठ, अलि ढिलो भयो । क्षमा याचना गर्दै आज टुप्लुक्किएको छु । ढिलो हुनुका बहाना अनेक हुन सक्छन् । तर, सबैभन्दा सुरक्षित बहाना…

समुद्रलाई बग्नबाट कुन पहाडले छेकेको छ र ?

अशोक गुरुले फेरि गृहकार्य थपिदिनुभयो । भन्नुभयो— “म्लेच्छ विद्या पढेर खालि पश्चिमको कुरा गर्छस् । अलि पूर्वको रस सिद्धान्त पढ् । सब्लाइम, सब्लाइम भनेर पुग्दैन । भरतमुनिको नाट्शास्त्र हेर् । अझै पढ् ! ” गृहकार्य भनेपछि... उहिल्यैदेखि…

गुरु ! शान्त बगेका आँसुले मनको विरह बोकेर लान्छन्

मेरो कथाकृति ‘अपरिचित अनुहार’ को लोकार्पण गुरुहरूले लिने कक्षाजस्तो भयो । गृहकार्यको चाङ । धन्न कृष्ण धरावासी दाइले बैङ्क, अमेरिका र देशको चक्करमा लीला गर्दा गर्दा आफू भूतपूर्व शिक्षक भएको बिर्सनुभएछ र गृहकार्य दिनुभएन । क्या मज्जा,…

किन सङ्कटमा पर्छन् विधाहरू ?

छिमेकीको बारीमा उम्रेको लौको, मेरो बारीमा आएर फल्यो । अब, लौको कसको ? फसाद पर्यो । यसो हेर्दा सजिलो छ मुद्दा । तर त्यति सजिलो चाहिँ होइन । छिमेकीको हक लाग्ने नै भयो । जरा उता छ । मेरोचाहिँ, किराया लाग्ने कि नलाग्ने ? फल…

मान्छेजस्तो पात्र हराउँदै गएका हुन् ?

आज चौथी हान्न जाने हो? जाने । नजाने । बहस । जाँदा पुलिस । नजाँदा थकथक । उट्पट्याङ गर्ने? बदमासी? त्यो पनि शास्त्रसम्मत? शास्त्रमाथि त बहस गर्ने भनेकै छौँ अस्तिदेखि । अचेल भगवान्‌माथि पनि बहस हुन्छ । (मार्लान् है!) यो…

स-साना कुरामा कथाको विरासत

आज पनि कुरा कथाको । तर कुरा ‘साना’ कुराको । साना कुरा? काभ्रेको यात्रामा थियौँ । एकजना मित्रले बासगँ भेट गराए । बाको उचाइ निकै होचो । पछि कुरा चल्यो - नेपालमा कविताको आकार हेरेर तिनलाई छोटा कविता, लामा कविता भन्ने चलन छ ।…

भो, चौलानीमा जुनी नफालौँ

सोचै नाथे त कति कति ! उहिले उहिले, ‘सबैका लागि’ सोच्ने महान् भन्थे । विश्वको सोच्ने । सर्वे भवन्तु सुखिनः । मानवकल्याण । त्यसका लागि जहाँ टेके पनि हुन्थ्यो । जलमा । थलमा । नभमा । तेह्र लोक, चौध भुवन । अहिले पनि सोच्ने त सबैको ।…

कथाविहीन शब्दजुलुस साहित्यको चिहान हो !

कुरा फेरि कथाकै ! कथा छोडेर अरू नै कुरा गर्छु भनेको पनि ‘कथै’ भयो । कुरा कथाकै बाँकी छ । बाटा कति । भँगाला कति । लखनऊको भुलभुलैया । एक जना कवि दाजु हुनुहुन्छ, मैले धेरै मान्ने । एकचोटि मेरो घरमा आउनुभयो, ठिमी । त्यसपछि पनि…

सबै कथै भनिरहेका छन् !

कुरा फेरि कथाकै । किनकि, कथाको कुरा कहिल्यै सकिँदैन । होइन, कथा लेखेर वा पढेर चैँ के नै हुन्छ हौ ? कथै सुनेरै हो रे कोलम्बसको दिमागमा “केथी” को चित्रबिम्ब बसेको । पुगे अमेरिका । त्यो बेग्लै कुरा भयो । हिँडेको हिँड्यै गर्ने,…

प्रयोगवादको अस्त्र कहाँबाट टिप्ने ?

आज कथाका कुरा गर्छु । ‘कथा’ भनिरहँदा यदाकदा लामा कथा, यानि उपन्यासको पनि कुरा गर्छु, त्यसभित्रको कथाको सन्दर्भमा टेकेर । कथै त हो ! एकजना मित्र छन् । भनिरहन्छन् — “तिमीले पूर्वको तामुल ख्वाउँछु भनेको पनि कथै भो ।” माने, मैले उनलाई…