शोध प्रतिवेदन (थेसिस) के हो र यसको समग्र ढाँचा कस्तो हुन्छ ?
१. विषय प्रवेश
अनुसन्धानका क्षेत्रमा शोध प्रतिवेदनको विशिष्ट भूमिका रहने गर्दछ । यसलाई अनुसन्धान प्रतिवेदन, शोध प्रतिवेदन, शोधप्रबन्ध वा थेसिस भन्ने गरिन्छ । शोधकार्य गर्दा अगाडिका सम्पूर्ण कामहरू सम्पन्न गरी अन्तिम प्रतिवेदन तयार…