उनीहरुलाई रुद्राक्षको माला, फूल, टीका, श्रीफल, पानसुपारी, सयपत्री फूलको मालालगायत धर्मसंस्कृतिसँग विशेष महत्व राख्ने सामग्रीले स्वागत गरिएको थियो ।