साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लुसिफर

च्याप्टर फाइभ – यत्साङ्ख्यै प्राप्यते स्थानम् तद्योगैरपि गम्यते

एकं साङ्ख्यं च योगम् च यः पश्यति स पश्यति (कर्म भर्सेस ज्ञान) कुरा बुझे सकिगो भने किन गरुम् म काम ? किन गरुम् यो युद्ध किन बनुम् भायोलेन्ट म्यान ? भन कृष्ण किन नगरुम् बरु ध्यान ? राम्रोसँग काम गर्न जाने कर्म नै बन्छ…

च्याप्टर फोर – यदा यदा हि धर्मस्य

सूर्यको उर्जा हो सबै. मान्नुहुन्छ ? बिना घाम न माम छ न जाम. दाल चामल घामले फलायो, पेट्रोल डिजेल घामले बनायो. ब्रम्हाण्ड त तर, सूर्यभन्दा उता छ ? इन्द्रियभन्दा उता छ ? यो पनि मान्नुहुन्छ ? विज्ञानसँग यो अव्याख्य ब्रम्हाण्ड…

च्याप्टर थ्री- साइन्स अफ सक्सेस

ज्यायसी चेतकर्मणस्ते मता बुद्धिर्जनार्दन ! तत्किम् कर्मणी घोरे मां नियोजयासी केशव !! चाहेको कुरा पाउन सुद्धी गुमाएर त्यस तर्फ भाग्ने हैन. आफुलाई त्यस कुराको योग्य बनाउने हो. नत्र भने धनको पछी होस गुमाएर दौडिएको मान्छेले कहाँ धन पाएको छ…

गीता च्याप्टर टु – फर्स्ट बोइ सिन्ड्रोम

जीवनको भोगाई स्कूल पढ्दाको मार्कसिटमा तोकिएको डिभिजनले नाप्ने हैन. मानौं तपाईं हुनुहुन्थ्यो कक्षामा सधैं फर्स्ट, जीवनमा अब तपाईंले कहीं कतै फेल हुनै हुँदैन भन्ने छैन. यही नबुझेर फर्स्ट बोइ/गर्ल वा फर्स्ट नन बाइनरीहरु जीवनमा सेकेण्ड…

गीता च्याप्टर वान – विषाद योग अर्थात् डिप्रेशनको शल्यक्रिया

सबथोक जानेको, एक-से-एक अवतारहरुमा हामीले पूर्णावतार मानेको एउटा मान्छेले एक दिन आफ्नो प्यारो साथीलाई विषादमा देख्यो. दुखमा देख्यो. डिप्रेसनको सुरुवातमा देख्यो. धर्म सङ्कटमा देख्यो. आफुले मान्दै आएका धारणामा परस्पर विरोधी धारणा जुधे…

ढुङ्गाको मुटु

मबाट आफूले चाहेको अपेक्षा पूरा गराउन नसक्दा धेरैले आरोप लगाए, तेरो ढुङ्गाको मुटु. मैले आफ्नो लागि जोगाएर राखेको मुटुको एउटा सानो कुनो मेरो लागि मात्रै हो. त्यहाँभन्दा उता, एक इन्च मात्र उता, कुनै दसगजा नराखी लडीबुडी गर्नु, तर मलाई आँखा…

मेरो बाउको बगैँचा

तराईको एउटा गाउँमा,अहिले कुरा सुन्दा पुराणको कथा जस्तो सुनिने कुनै अर्कै युगमा, थियो मेरो बाउको बगैंचा. त्यो युगमा दिदीबहिनीहरु भाइटीकामा दुबो पिसेर आफैँ हरियो रङ बनाउँथे. सप्तरंगी टीकाका सातै रङ विशुद्ध अर्ग्यानिक पदार्थहरु कुटेर,…

छुट्टीजस्तो जिन्दगी

बिरालो म्याउँले मात्र बोल्दैन,पुच्छरले पनि बोल्छ. उसको पुच्छर हेरेर ऊ खुसी छ वा दुखी वा खेल्न खोज्दैछ तपाईँसँग भनेर तपाईंले थाहा पाउनुपर्छ. सानोमा कुकुर वा बिरालो पाल्छु भन्दा घरकाले कहिले दिएनन्. "मासु खान पाइन्छ त्यसको ?” वा “फोहोर…

प्रेम भर्सेस ध्यान

पोथी पढ़ि पढ़ि जग मुआ, पंडित भया न कोय, ढाई आखर प्रेम का, पढ़े सो पंडित होय। ~कबिर शरीर थोरै पाएर पनि सन्तुष्ट छ. शरीरका माग धेरै छैनन्. मन भने जति पाएर पनि सन्तुष्ट छैन. मनका माग अनन्त छन्. मनका वासना दुस्पुर छन्, पूरा…

मोक्ष जाने हाइवे

भूतकालको प्रयोग गर्नु नपरोस् कहिले जस्तो लाग्नेगरी सुन्दर हुन्छन् केही क्षणहरु जिन्दगीका. ती क्षणहरुलाई भर्याङ् बनाएर आत्मासम्म पुग्ने हो. मोक्षसम्म पुग्ने हो. ती क्षणहरुका लागि हिजो, जमानामा, अस्ति नै जस्ता शब्द प्रयोग गर्नुपर्दा…