अन्जना ताम्राकारको ‘लुमन्तिया न्हाय्कं’ सार्वजनिक
नेपालभाषाका कवयित्री तथा उपन्यासकार अन्जना ताम्राकारको कविता सङ्ग्रह लुमन्तिया न्हाय्कं (सम्झनाको ऐना) एक समारोहका बिच विमोचन गरिएको छ ।
सिर्जना अभियान समाजको आयोजनामा भएको सो समारोहमा वरिष्ठ उपन्यासकार मल्ल के सुन्दर, गीतकार एस.पी.…