‘नोबेल पुरस्कार पाउने कल्पनै थिएन’
लुइस ग्लिकले गएको बिहीबार नोबेल साहित्य पुरस्कार पाएको खबर बाहिरिएसँगै पत्रकारहरू उनको घर अगाडि पंक्तिबद्ध भई बसे । म्यासाचुसेट्स, क्याम्ब्रिजस्थित उनको घरमा बिहान ७ बजे नै जुन लामो लाइन थियो, पहिले त उनका लागि आतंकित बनाउने थियो, पछि…