‘नाइट वाचम्यान’ उपन्यासले जित्यो पुलित्जर पुरस्कार
यस वर्षको पुलित्जर पुरस्कार गएको शुक्रबार एक डिजिटल कार्यक्रमका बीच घोषणा भयो । १०५ औँ संस्करणको यो पुरस्कारका लागि विविध २२ विधाका सर्वोत्कृष्ट समाचार संस्था, उत्कृष्ट समाचारहरु लगायतका विधामा पुरस्कृतहरुको घोषणा गरिएको हो ।…