प्रख्यात विदेशी क्लासिक कविताः हरबिहान म जागा हुन्छु
लेखकः डिलन टोमस
अनुवादकः लीलाधर अधिकारी
कवि परिचयः वेल्सको स्वाल्सीमा जन्मिएका कवि डिलन टोमस (सन् १९१४-१९५३) आफ्नो छोटो जीवनकालमै भावनात्मक गीतीकविता रचनामा विख्यात बने । टोमसलाई उन्नाइसौँ शताब्दीको बेलायतमा फक्रेफुलेको कल्पनाप्रधान…