प्रख्यात नेपाली साहित्यकार पद्मश्रीबाट सम्मानित
बसाइँ, ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, दोबाटो जस्ता महत्त्वपूर्ण कृतिहरूका सर्जक लीलबहादुर क्षेत्री भारतको राष्ट्रिय सम्मान ‘पद्मश्री’बाट सम्मानित हुनु भएको छ ।
नेपाली भाषा र साहित्यका क्षेत्रमा लामो समयदेखि साधनारत क्षेत्रीलाई उहाँको…