कविता लिस्नो २४ जेष्ठ २०७७ १७:४५ 0 कौसीमा पुग्न कहाँ सजिलो छ र ? धर्खराउँदै गरेका पैताला छाती फुटाल्ने धड्कन धान्दै धान्दै चढ्नु पर्छ चिप्लो लिस्नोका एक एक खुट्किला । मुखिया लिस्नो चढ्न थालेपछि हरेक पटक सजिलो लिफ्ट पैँचो लिएर आउँछ छिमेकी कौसीमा पुगेर तर मार्ने…