बार्दलीबाट नियाल्दा
अनेकौं कथाहरूको सङ्गालो हो जीवन, हरेक जीवनका परिघटना हुन् कथा । कथा पढ्ने, भन्ने र सुन्नेलाई कथाको घटनाक्रमको रोचकता र जिज्ञासाले तानिरहन्छ । कथा मन नपर्ने सायदै होलान् । कथाको कुरा गरिरहँदा हालको समयमा धेरै पढिने विधाका रूपमा लघुकथालाई…