लीलाको गजल
उता सीमा मिचेदेखी निन्द्रा लाग्दैन सुत्ने बेला
यता अंशबण्डामा लड्दैछ थाक्दैन सुत्ने बेला ।।
अरे सरकार निन्द्रामा छ बुझ चिच्याउनु व्यर्थ छ
काल आओस् कुम्भकर्ण अंह जाग्दैन सुत्ने बेला ।।
लागेसी अनिकाल घरमा चाडैं सुत्ने आमालाई…