साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

लिलाको गजल

लीलाको गजल

उता सीमा मिचेदेखी निन्द्रा लाग्दैन सुत्ने बेला यता अंशबण्डामा लड्दैछ थाक्दैन सुत्ने बेला ।। अरे सरकार निन्द्रामा छ बुझ चिच्याउनु व्यर्थ छ काल आओस् कुम्भकर्ण अंह जाग्दैन सुत्ने बेला ।। लागेसी अनिकाल घरमा चाडैं सुत्ने आमालाई…

लिलाको गजल

जस्तो भोग्यो उस्तै हुन्छ जिन्दगी छिनमै हाँस्छ छिनमै रुन्छ जिन्दगी ।। माया हो के तिमी बोलिन भन्छ्यौ बोल्नै खोज्छु मुख थुन्छ जिन्दगी ।। जब प्रमाणपत्र आउँछ डिग्रीको युरोप उड्ने सपना बुन्छ जिन्दगी ।। म दुश्मनलाई प्रेम गर्छु…