युद्ध र शान्ति, खण्ड-३, परिच्छेद-१९
परिच्छेद -१९
प्रात्जेन पहाडमा, जहाँ ऊ झण्डाको डण्डा हातमा लिँदै लडेको थियो, राजकुमार आन्द्रेइ बोल्कोन्स्की शरीरबाट रगतका धारा बगाउँदै बेहोश अवस्थामा पल्टिरहेको थियो । ऊ झिनो र टिठलाग्दो…