सिसै कटाई बरु मर्नु राम्रो
लिम्पिया र लिपु हुन् हाम्रा छाती
धाबा बोलेको सम्प्रभुता माथि
सिसै कटाई बरु मर्नु राम्रो
छोडनै हुँदैन इन्च माटो हाम्रो
हेर्ने भए छ्न् सब प्रमाण लेखा
सन्धि पुराना तिम्रो काँ छ देखा
पल्टाऊ पौराणिक पुराण पाना
भए देखिनका अंग्रेज रवाना…