प्रसङ्ग – ‘लिङ्गबोध’को अनुभव, अङ्क तीन
फरक लिङ्गी व्यक्तिहरूको उपस्थितिलाई लिएर पौराणिक इतिहास के भन्दछ? फरक लिङ्गी समुदायबारे पौराणिक घटनाक्रमहरू के-कस्ता छन्? इतिहास र ऐतिहासिक तथ्यहरूले फरक लिङ्गीलाई लिएर कस्तो भाषा अपनाएको छ? यस कुरालाई अध्ययन गर्ने क्रममा विभिन्न गुथ्थीहरू…