लिगलिग साहित्य समाजको छन्द विशेष रचना वाचन
हरेक महिनाको पहिलो शनिवार रचना वाचन गर्दै आएको लिगलिग साहित्य समाज गोरखाले असोज महिनाको श्रृङ्खला छन्द विशेष श्रृङ्खलाको रुपमा सम्पन्न गरेको छ ।
वरिष्ठ कवि भूवनहरि सिग्देलको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा गोरखाबाट कवि…