बहर न बेबहर; बस्, गजल लेखाैँ
हवाइ पत्रिकाहरूको समय ५० को दशकको मध्यतिर हामीहरू जानी नजानी गजल भनेर कोर्थ्यौँ । अध्ययन सामग्रीको अभावमा उतिखेर अलि नाम कमाएका राम्रो लेख्ने भनिएका गजलकारहरूका गजल कापीअगाडि थपना थापेर लेख्ने चलन थियो । त्यसरी लेखेर कहिले वाचन गरौँ…