लाहुराम चौधरी’को गजल
कतै फूल, कतै काँडा, देखिन्छ आजकल ।
कलम चल्छ, कोरोना लेखिन्छ आजकल ।
डर, त्रास, पीडा जे होस्, देशको नियमले,
मास्कले सुन्दर रूप, छेकिन्छ आजकल ।
याद आउँछ सिरानीको, जिन्दगी सम्झी,
रोग त रोगै हो, घुँडा टेकिन्छ आजकल ।
फलफूल, पानी,…