लासको एक वर्षे यात्रा
कुनै व्यक्ति मर्छ । उसको मृत्युको घोषणापछि त्यो लाश नेपालमा के हुन्छ ? प्रायः हत्त न पत्त परिवारजनले सत्गत् गर्न लैजान्छन् । तर जसको सत्गत् गर्ने कोही हुँदैन, त्यस्तो लाश कयौँ महिनासम्म अस्पतालमा सडिरहन्छ । कतिपय लाश भने शिक्षण…