राजु अधिकारीको ‘लावण्य देश’ सार्वजनिक
लेखक राजु अधिकारीको २१ छोटा कथाहरूको संग्रह ‘लावण्य देश’ सार्वजनिक भएको छ ।
शीर्षकथा लावण्य देशमा शिव शर्मा ब्राह्मण लावण्य देशको भ्रमण मानिस केका हुन्छन् । तर त्यहाँका बासिन्दाहरुमा लोभ, लालच र स्वार्थका आत्मकेन्द्रित भइसकेका हुन्छन् ।…