सिग्देलको पैँतीसौं कृति ‘लालस’ बजारमा
वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको पैँतीसौँ कृति ‘लालस’ उपन्यास प्रकाशित भएको छ । साहित्यिक र राजनीतिक तथा विश्लेषणात्मक पुस्तकहरू प्रकाशनमा अग्रणी संस्था शिखा बुक्सले सो उपन्यास बजारमा ल्याएको हो ।
विविध विधामा कलम चलाउने स्रष्टा…