कविता मेरो फूल १८ भाद्र २०७७ १७:४७ 0 सुन्दर फूल सबैलाई प्यारो तर, मलाई के भा’को ओइलिसकेको फूल बिल्कुल आफ्नै लाग्ने उही पहिला फक्रिदाको जस्तो गमक्क पनि छैन सुगन्ध हराइसक्यो तर, सुकेकै त्यही फूल हेरिरहु लाग्ने बोेकी रहनुपर्ने अस्तित्वको लेखाजोखा छैन मेरै लागि…