लालबन्दी नगर वाङ्मय परिषद्को कृति समीक्षा
लालबन्दी नगर वाङ्मय परिषद्ले बडा दसैँ, दीपावली तथा छठ पर्व –२०७८ को अवसरमा शुभकामना आदानप्रदान, कृति समीक्षा तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्वमा सम्पन्न उक्त…