‘लाई–सी’मा डायास्पोरा, साइबर संस्कृति र यौनमनोविज्ञानको त्रिकोणात्मक सम्बन्ध
दाजु गुरुङ भनेपछि म टाँकीका फूलहरू सम्झिने गर्छु, जुन कथासङ्ग्रहमार्फत् मैले उनलाई चिनेकी थिएँ । उच्च कलात्मक चेतनाले प्लावित उनका अठारवटा कथाहरूको सँगालो लाई–सी त्यही प्रभावले आकृष्ट भएर पढेँ ।
दुई दशकदेखि उनी हङकङमा बस्दै आएका छन्…