कविता निःशब्द २५ भाद्र २०७७ १०:५७ 0 एउटा निःशब्द फूलसँगै आफैँलाई तुलना गर त तिमी बीज रोपेर बल्लतल्ल उम्रिएको फूल र तिमीमा के भिन्नता छ ? भरखर बिरुवा उम्रिएपछि कोही आई त्यो बिरुवालाई कुल्चिदिँदा ऊ निःशब्द त्यस्तै बालापन मै कोही आएर तिम्रो जीवनसँगै खेलिदिँदा तिमी…