हलिउडले चिनियाँ बजारलाई ध्यान दिँदा गम्भीर मुद्दा ओझेल !
अमेरिकाका लेखकहरूको संगठन पेन अमेरिकाले पछिल्लो समय हलिउडका ठूला स्टुडियोहरूले फिल्म निर्माण गर्दा सेल्फ सेन्सरसिप गर्न थालेको भन्दै आपत्ति जनाएको छ ।
पेन अमेरिकाले हलिउडको यस्तो क्रियाकलापले अमेरिकी सिद्धान्तको धज्जी उडेको र बक्स…